जिप्रका कन्चनपुरद्वारा आज रातिदेखि अनिश्चितकालीन ‘कर्फ्यू’ आदेश

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाएको छ । कोरोनाभाइरस संक्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउन कार्यालयले आइतबार राति १२ बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले सतर्कताका लागि कर्फ्यू लगाउने निर्णय भएको बताए । ‘कोरोना भाइरस भित्रन नदिन उच्च सतर्कता अपनाएका हौं। कर्फ्यू भन्ने शब्द उल्लेख … Continue reading जिप्रका कन्चनपुरद्वारा आज रातिदेखि अनिश्चितकालीन ‘कर्फ्यू’ आदेश